क्लियरिङ हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त, २१ वर्षभन्दा बढी वित्तीय क्षेत्रको अनुभव

बिजमाण्डू
२०८० भदौ १९ गते १०:२४ | Sep 5, 2023
क्लियरिङ हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त, २१ वर्षभन्दा बढी वित्तीय क्षेत्रको अनुभव


काठमाडौं। नेपाल क्लियरिङ हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त भएका छन्। उनी फाइनान्स कम्पनीका तर्फबाट संचालकमा नियुक्त भएका हुन्।

Tata
GBIME
NLIC

 श्रेष्ठ आइसीएफसी फाइन्सका डेपुटी प्रमुख कार्यकारी अधिकृत हुन्। यसअघि रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठ संचालक थिए।

उनी प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएपछि संचालक खाली थियो। अमितसँग बैंक तथा फाइनान्स क्षेत्रमा २१ वर्षभन्दा बढीको अनुभव छ।