बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० भदौ १९ गते ०७:१५ | Sep 5, 2023
बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर
File Photo: sofi.com


काठमाडौं। मंगलबार अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउमा सामान्य बढोत्तरी देखिएको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.१० रुपैयाँ र बिक्री दर १३२.७० रुपैयाँ कायम भएको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.०५ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ कायम थियो।

युरोपियन युरोको भाउ पनि थौरै बढेको छ। आज १ युरोपियन युरोको खरिद दर १४२.७२ रुपैयाँ तय हुँदा बिक्री दर १४३.३७ रुपैयाँ रहेको छ। सोमबार १ युरोको खरिद दर १४२.२८ रुपैयाँ र बिक्री दर १४२.९३ रुपैयाँ थियो।

पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६६.८८ रुपैयाँ र बिक्री दर १६७.६३ रुपैयाँ रहेको छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिद १६६.२५ रुपैयाँ र बिक्री दर १६७.०१ रुपैयाँ थियो।

आजको विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.१०१३२.०५१३२.७०१३२.६५
युरोपियन युरो१४२.७२१४२.२८१४३.३७१४२.९३
बेलायती पाउन्ड स्टर्लिङ१६६.८८१६६.२५१६७.६३१६७.०१
स्वीस फ्रान्क१४९.४०१४९.०७१५०.०८१४९.७५
अस्ट्रेलियन डलर८५.४२८५.२०८५.८१८५.५९
क्यानेडियन डलर९७.१६९७.१२९७.६०९७.५७
सिंगापुर डलर९७.५९९७.५१९८.०३९७.९५
जापानी येन१०९.०२९.०३९.०७९.०७
चिनियाँ युआन१८.१७१८.१८१८.२५१८.२७
साउदी अरेबियन रियाल३५.२२३५.२०३५.३८३५.३६
कतारी रियाल३६.२४३६.२२३६.४०३६.३८
थाइ भाट३.७५३.७७३.७७३.७८
यूएई दिराम३५.९६३५.९५३६.१३३६.११
मलेसियन रिंगिट२८.३८२८.४१२८.५१२८.५४
कोरियन ओन१००१०.०३१०.०२१०.०७१०.०६
स्वीडिश क्रोनर११.९९११.९७१२.०४१२.०२
डेनिश क्रोनर१९.१५१९.०९१९.२४१९.१८
हङकङ डलर१६.८६१६.८३१६.९४१६.९१
कुवेती दिनार४२८.४०४२८.३९४३०.३४४३०.३३
बहराइन दिनार३५०.४१३५०.२८३५२.००३५१.८८
स्रोत : नेपाल राष्ट्र बैंक