बेपत्ता पारिएका पीडितहरुको सम्झना, बानेश्वरमा दीप प्रज्वलन

रोजन श्रेष्ठ
२०८० भदौ १३ गते १९:२५ | Aug 30, 2023
बेपत्ता पारिएका पीडितहरुको सम्झना, बानेश्वरमा दीप प्रज्वलन


काठमाडौं । आज बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको १३ औं अन्तर्राष्ट्रिय दिवस। यस अवसरमा आज राजधानीमा दीप प्रज्वलन गरिएको छ।  

Tata
GBIME

द्वन्द्व पीडित समुदाय र विभिन्न नागरिक संघसंस्थाहरुको आयोजनामा नयाँ बानेश्वरमा आज साँझ दीप प्रज्वलन गरिएको छ।

सो कार्यक्रममा जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिहरुलाई न्याय दिन सरकार लाग्नुपर्ने वक्ताहरुले बताएका थिए।