आजको विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो पाउण्ड स्टर्लिङ

बिजमाण्डू
२०८० भदौ ६ गते ०७:१९ | Aug 23, 2023
आजको विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो पाउण्ड स्टर्लिङ
File Photo: sofi.com

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। जसअनुसार बुधबार अमेरिकी डलरको भाउ घटेको छ।

Tata
GBIME
NLIC

बुधबार १ अमेरिकी डलरको खरिददर १३२.४० रुपैयाँ र बिक्रीदर १३३.०० रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। मंगलबार १ अमेरिकी डलरको खरिददर १३२.६८ रुपैयाँ र बिक्रीदर १३३.२८ रुपैयाँ थियो।

युरोपियन युरोको भाउ पनि बुधबार घटेको छ। मंगलबार १ युरोको खरिददर १४४.५९ र बिक्रीदर १४५.२५ रुपैयाँ कायम थियो। आज यसको खरिददर १४४.१४ र बिक्रीदर १४४.८० रुपैयाँ पुगेको छ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ। बुधबार १ पाउण्ड स्टर्लिङको खरिददर १६९.०१ रुपैयाँ र बिक्रीदर १६९.७७ रुपैयाँ तय भएको छ। मंगलबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९४ रुपैयाँ र बिक्रीदर १६९.७१ रुपैयाँ थियो।

आजको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.४०१३२.६८१३३.००१३३.२८
युरोपियन युरो१४४.१४१४४.५९१४४.८०१४५.२५
बेलायती पाउन्ड स्टर्लिङ१६९.०११६८.९४१६९.७७१६९.७१
स्वीस फ्रान्क१५०.८५१५०.७८१५१.५३१५१.४६
अस्ट्रेलियन डलर८५.३१८५.०२८५.७०८५.४१
क्यानेडियन डलर९७.८२९८.०९९८.२७९८.५४
सिंगापुर डलर९७.६९९७.७६९८.१३९८.२०
जापानी येन१०९.०९९.०९९.१३९.१३
चिनियाँ युआन१८.१५१८.१८१८.२३१८.२६
साउदी अरेबियन रियाल३५.३०३५.३७३५.४६३५.५३
कतारी रियाल३६.३२३६.४०३६.४९३६.५७
थाइ भाट३.७८३.७७३.८०३.७९
यूएई दिराम३६.०५३६.१२३६.२१३६.२९
मलेसियन रिंगिट२८.४९२८.५४२८.६१२८.६७
कोरियन ओन१००९.९०९.८८९.९४९.९२
स्वीडिश क्रोनर१२.१३१२.१२१२.१८१२.१७
डेनिश क्रोनर१९.३४१९.४०१९.४३१९.४९
हङकङ डलर१६.८९१६.९३१६.९७१७.०१
कुवेती दिनार४२९.७२४३०.६१४३१.६६४३२.५६
बहराइन दिनार३५१.२०३५१.९९३५२.७९३५३.५८
स्रोत : नेपाल राष्ट्र बैंक