अमेरिकी डलर र युरो बढ्दा घट्यो पाउण्ड स्टर्लिङ, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० भदौ ५ गते ०७:३० | Aug 22, 2023
अमेरिकी डलर र युरो बढ्दा घट्यो पाउण्ड स्टर्लिङ, यस्तो छ आजको विनिमय दर


काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। जसअनुसार मंगलबार अमेरिकी डलरको भाउमा झिनो वृद्धि भएको छ।

Tata
GBIME

मंगलबार १ अमेरिकी डलरको खरिददर १३२.६८ रुपैयाँ र बिक्रीदर १३३.२८ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। सोमबार १ अमेरिकी डलरको खरिददर १३२.६७ रुपैयाँ र बिक्रीदर १३३.२७ रुपैयाँ थियो।

युरोपियन युरोको भाउ पनि सोमबार बढेको छ। सोमबार १ युरोको खरिददर १४४.२७ र बिक्रीदर १४४.९२ रुपैयाँ कायम थियो। आज यसको खरिददर १४४.५९ र बिक्रीदर १४५.२५ रुपैयाँ पुगेको छ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ भने घटेको छ। मंगलबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९४ रुपैयाँ र बिक्रीदर १६९.७१ रुपैयाँ तय भएको छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९८ रुपैयाँ र बिक्रीदर १६९.७५ रुपैयाँ थियो।

आजको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.६८१३२.६७१३३.२८१३३.२७
युरोपियन युरो१४४.५९१४४.२७१४५.२५१४४.९२
बेलायती पाउन्ड स्टर्लिङ१६८.९४१६८.९८१६९.७११६९.७५
स्वीस फ्रान्क१५०.७८१५०.४७१५१.४६१५१.१५
अस्ट्रेलियन डलर८५.०२८४.९६८५.४१८५.३५
क्यानेडियन डलर९८.०९९७.९३९८.५४९८.३७
सिंगापुर डलर९७.७६९७.७६९८.२०९८.२१
जापानी येन१०९.०९९.१३९.१३९.१७
चिनियाँ युआन१८.१८१८.२२१८.२६१८.३०
साउदी अरेबियन रियाल३५.३७३५.३८३५.५३३५.५४
कतारी रियाल३६.४०३६.४०३६.५७३६.५७
थाइ भाट३.७७३.७५३.७९३.७७
यूएई दिराम३६.१२३६.१२३६.२९३६.२८
मलेसियन रिंगिट२८.५४२८.५५२८.६७२८.६८
कोरियन ओन१००९.८८९.९०९.९२९.९४
स्वीडिश क्रोनर१२.१२१२.०८१२.१७१२.१३
डेनिश क्रोनर१९.४०१९.३६१९.४९१९.४५
हङकङ डलर१६.९३१६.९४१७.०११७.०१
कुवेती दिनार४३०.६१४३१.०३४३२.५६४३२.९८
बहराइन दिनार३५१.९९३५१.९३३५३.५८३५३.५२
स्रोत : नेपाल राष्ट्र बैंक