युरो र पाउण्डको भाउ बढ्दा डलरको घट्दै, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० साउन २६ गते ०७:२० | Aug 11, 2023
युरो र पाउण्डको भाउ बढ्दा डलरको घट्दै, यस्तो छ आजको विनिमय दर
Photo: sofi.com


काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

Tata
GBIME

शुक्रबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ। बिहीबार पनि डलरको भाउ थौरै घटेको थियो। शुक्रबारका लागि १ डलरको खरिद दर १३२.०५ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ तय भएको छ।

बुधबार १ डलरको खरिद दर १३२.२३ रुपैयाँ र बिक्री दर १३२.८३ रुपैयाँ थियो। आज यसको खरिद दर १३२.२१ रुपैयाँ र बिक्री दर १३२.८१ रुपैयाँ कायम भएको थियो।

यस्तै, शुक्रवार पनि युरोपियन युरोको भाउ भने बढेको छ। आज १ युरोको खरिद दर १४५.६० रुपैयाँ र बिक्री दर १४६.२६ रुपैयाँ कायम भएको छ। बिहीवार भने १ युरोको खरिद दर १४५.१० रुपैयाँ र बिक्री दर १४५.७६ रुपैयाँ कायम भएको थियो। बुधबार १ युरोको खरिद दर १४४.८४ रुपैयाँ र बिक्री दर १४५.५० रुपैयाँ थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.५६ र बिक्री दर १६९.३३ रुपैयाँ पुगेको छ। बिहीबार १ पाउण्डको खरिद दर १६८.३५ र बिक्रीदर १६९.११ रुपैयाँ कायम थियो। बुधबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.२१ र बिक्रीदर १६८.९७ रुपैयाँ थियो।

आजको विनिमय दर

मुद्राइकाइखरिद (हिजो)खरिद (आज)बिक्री (हिजो)बिक्री (आज)
अमेरिकी डलर१३२.२११३२.०५१३२.८११३२.६५
युरोपियन युरो१४५.१०१४५.६०१४५.७६१४६.२६
बेलायती पाउन्ड स्टर्लिङ१६८.३५१६८.५६१६९.१११६९.३३
स्वीस फ्रान्क१५०.७६१५१.२०१५१.४५१५१.८९
अस्ट्रेलियन डलर८६.४५८६.६८८६.८४८७.०८
क्यानेडियन डलर९८.४७९८.५४९८.९२९८.९९
सिंगापुर डलर९८.२६९८.१४९८.७०९८.५८
जापानी येन१०९.२२९.१८९.२६९.२२
चिनियाँ युआन१८.३५१८.३२१८.४३१८.४०
साउदी अरेबियन रियाल३५.२४३५.२०३५.४०३५.३६
कतारी रियाल३६.३०३६.२३३६.४६३६.३९
थाइ भाट३.७८३.७७३.८०३.७८
यूएई दिराम३६.००३५.९५३६.१६३६.१२
मलेसियन रिंगिट२८.९२२८.८८२९.०५२९.०१
कोरियन ओन१००१०.०६१०.०७१०.१११०.११
स्वीडिश क्रोनर१२.३८१२.४३१२.४४१२.४९
डेनिश क्रोनर१९.४७१९.५४१९.५६१९.६३
हङकङ डलर१६.९११६.८९१६.९९१६.९७
कुवेती दिनार४२९.८३४२९.४९४३१.७८४३१.४४
बहराइन दिनार३५०.७१३५०.२९३५२.३०३५१.८८
स्रोत : नेपाल राष्ट्र बैंक