शीतल निवास सरेपछि पहिलो पटक बोहोराटार पुगे राष्ट्रपति पौडेल

बिजमाण्डू
२०८० साउन २० गते ११:३४ | Aug 5, 2023
शीतल निवास सरेपछि पहिलो पटक बोहोराटार पुगे राष्ट्रपति पौडेल
फोटो : राष्ट्रपतिको कार्यालय।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल शनिबार आफ्नो निजी निवास बोहोराटार पुगेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलो पटक बोहोराटार पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनी गत फागुन २६ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।