BIZMANDU
www.bizmandu.com

शीतल निवास सरेपछि पहिलो पटक बोहोराटार पुगे राष्ट्रपति पौडेल

२०८० साउन २०

शीतल निवास सरेपछि पहिलो पटक बोहोराटार पुगे राष्ट्रपति पौडेल
शीतल निवास सरेपछि पहिलो पटक बोहोराटार पुगे राष्ट्रपति पौडेल


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल शनिबार आफ्नो निजी निवास बोहोराटार पुगेका छन्।

Tata
GBIME
NLIC

राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलो पटक बोहोराटार पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनी गत फागुन २६ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।