डलरको भाउ बढ्दा युरो र पाउण्डमा सामान्य गिरावट, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० साउन १७ गते ०७:०२ | Aug 2, 2023
डलरको भाउ बढ्दा युरो र पाउण्डमा सामान्य गिरावट, यस्तो छ आजको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

Tata
GBIME
Nepal Life

बुधबार अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ। मंगलबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ र बिक्री दर १३१.९० रुपैयाँ थियो। बुधबार यसको खरिद दर १३१.३२ रुपैयाँ र बिक्री दर १३१.९२ रुपैयाँ कायम भएको छ।

त्यस्तै, युरोपियन युरोको विनिमय दर भने घटेको छ। मंगलबार १ युरोको खरिद दर १४४.८९ रुपैयाँ र बिक्री दर १४५.५५ रुपैयाँ थियो। आज यसको खरिद दर १४४.२४ रुपैयाँ र बिक्री दर १४४.९० रुपैयाँ कायम छ।

आज बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। मंगलबार १ पाउण्ड खरिददर १६८.८९ र बिक्रीदर १६९.६६ रुपैयाँ थियो। बुधबार यसको खरिददर १६८.१९ र बिक्रीदर १६८.९६ रुपैयाँ पुगेको छ।

आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३१.३२१३१.३०१३१.९२१३१.९०
युरोपियन युरो१४४.२४१४४.८९१४४.९०१४५.५५
बेलायती पाउन्ड स्टर्लिङ१६८.१९१६८.८९१६८.९६१६९.६६
स्वीस फ्रान्क१५०.०३१५०.९७१५०.७११५१.६६
अस्ट्रेलियन डलर८७.११८८.०८८८.५१८८.४९
क्यानेडियन डलर९९.०२९९.३१९९.४८९९.७७
सिंगापुर डलर९८.४९९८.७६९८.९४९९.२१
जापानी येन१०९.२०९.२३९.२४९.२७
चिनियाँ युआन१८.३३१८.३६१८.४११८.४५
साउदी अरेबियन रियाल३५.००३५.००३५.१६३५.१६
कतारी रियाल३६.०४३६.०२३६.२०३६.१९
थाइ भाट३.८४३.८४३.८६३.८५
यूएई दिराम३५.७५३५.७५३५.९२३५.९१
मलेसियन रिंगिट२९.०६२९.१२२९.२०२९.२५
कोरियन ओन१००१०.२११०.३०१०.२५१०.३४
स्वीडिश क्रोनर१२.४११२.५११२.४६१२.५७
डेनिश क्रोनर१९.३६१९.४४१९.४४१९.५३
हङकङ डलर१६.८५१६.८४१६.९३१६.९१
कुवेती दिनार४२७.०७४२७.४९४२९.०२४२९.४५
बहराइन दिनार३४८.३८३४८.३३३४९.९७३४९.९२
स्रोत : नेपाल राष्ट्र बैंक