अन्यको घट्दा यी चार विदेशी मुद्राको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० साउन ९ गते ०७:२८ | Jul 25, 2023
अन्यको घट्दा यी चार विदेशी मुद्राको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं। आज सबैजसो विदेशी मुद्राको विनिमय दरमा सामान्य गिरावट आएको छ। डलर, यरो, पाउन्ड लगायत मुद्राको भाउ घट्दा अस्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन र कोरियन ओनको दर मात्रै सामान्य वृद्धि भएको हो।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरिद दर १३०.६१ रुपैयाँ र बिक्री दर १३१.२१ रुपैयाँ कायम भएको छ। सोमबार एक डलरको खरिद दर १३०.८२ रुपैयाँ र बिक्री दर १३१.४२ रुपैयाँ थियो।

त्यस्तै, युरोपियन युरोको भाउ पनि घटेको छ। मंगलबार १ युरोको खरिददर १४४.८६ र बिक्रीदर १४५.५३ रुपैयाँ भएको छ। सोमबार १ युरोको खरिददर १४५.५४ र बिक्रीदर १४७.२० रुपैयाँ थियो।

आज बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६७.५८ र बिक्रीदर १६८.३४ रुपैयाँ कायम भएको छ। सोमबार यसको खरिददर १६८.२० र बिक्रीदर १६८.९७ रुपैयाँ कायम थियो।

यस्तै, १० जापानी येनको खरिददर ९.२३ र बिक्रीदर ९.२७ कायम भएको छ। १० कोरियन ओनको खरिददर १०.१७ रुपैयाँ र बिक्रीदर १०.२१ रुपैयाँ कायम छ।

आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३०.६११३०.८२१३१.२११३१.४२
युरोपियन युरो१४४.८६१४५.५४१४५.५३१४६.२०
बेलायती पाउन्ड स्टर्लिङ१६७.५८१६८.२०१६८.३५१६८.९७
स्वीस फ्रान्क१५१.०३१५१.०८१५१.७२१५१.७७
अस्ट्रेलियन डलर८८.१२८८.०२८८.५२८८.४२
क्यानेडियन डलर९८.९७९८.९३९८.४३९९.३८
सिंगापुर डलर९८.१६९८.३१९८.६१९८.७६
जापानी येन१०९.२५९.२३९.३०९.२७
चिनियाँ युआन१८.१६१८.२०१८.२५१८.२८
साउदी अरेबियन रियाल३४.८२३४.८८३४.९८३५.०४
कतारी रियाल३५.८५३५.९१३६.०२३६.०७
थाइ भाट३.७९३.८०३.८१३.८२
यूएई दिराम३५.५६३५.६२३५.७२३५.७८
मलेसियन रिंगिट२८.५६२८.६८२८.७०२८.८१
कोरियन ओन१००१०.१९१०.१७१०.२४१०.२१
स्वीडिश क्रोनर१२.५२१२.५९१२.५८१२.६५
डेनिश क्रोनर१९.४४१९.५३१९.५३१९.६२
हङकङ डलर१६.७२१६.७३१६.७९१६.८१
कुवेती दिनार४२५.५८४२६.६४४२७.५३४२८.५९
बहराइन दिनार३४६.४९३४७.०३३४८.०८३४८.६३
स्रोत : नेपाल राष्ट्र बैंक