ईङवा हाइड्रोपावरले रोजगारीमा गएका र प्रभावितलाई सेयर जारी गर्दै, त्यसपछि सर्वसाधारणलाई



२०७९ फागुन १४ गते ०९:०३
ईङवा हाइड्रोपावरले रोजगारीमा गएका र प्रभावितलाई सेयर जारी गर्दै, त्यसपछि सर्वसाधारणलाई


काठमाडौं। ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई  साधारण सेयर बिक्री गर्ने भएको छ।

TATA
GBIME

कम्पनीले फागुन २१ गतेदेखि चैत ५ गतेसम्म सेयर जारी गर्ने भएको छ। 

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइन्छ।

कम्पनीको जारी पुँजी६० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। यसमा आम सर्वसाधारणको पनि हिस्सा छ। आम सर्वसाधारणलाई भने कम्पनीले केही समयपछि सेयर जारी गर्ने छ।


Sunrise Bank