बैंकका अनुसार यो खाता खोल्दा न्यूनतम ५० हजार भए पुग्छ। बैंकले खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई दिनेछ।
बैंकले नवीनतम योजना ल्याएको जिकिर गरेको छ। यो योजनामा माछापुच्छ्रेका देशभरका १६५ मध्ये कुनै पनि शाखाबाट खाता खोल्न सकिने बताइएको छ।