पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे मतदान, भरतपुर महानगर वडा नं १४ बाट हाले मत

बिजमाण्डू
२०७९ बैशाख ३० गते १३:१३ | May 13, 2022
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे मतदान, भरतपुर महानगर वडा नं १४ बाट हाले मत

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मतदान गरेका छन्। 

Tata
GBIME

दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नं १४ स्थित पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

शुक्रबार बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ।

बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।