अजोडको संचालकमा पानु पौडेल र सिर्जना सुवेदी चयन, विज्ञ संचालकमा विष्णुप्रसाद नेपाल

बिजमाण्डू
२०७८ बैशाख ७ गते १७:२५ | Apr 20, 2021
अजोडको संचालकमा पानु पौडेल र सिर्जना सुवेदी चयन, विज्ञ संचालकमा विष्णुप्रसाद नेपाल

Tata
GBIME
Nepal Life

काठमाडौं। अजोड इन्स्योरेन्सको पानुदत्त पौडेल र सिर्जना सुवेदी संचालकमा चयन भएका छन्। कम्पनीको तेस्रो साधारणसभाबाट पौडेल र सुवेदी साधारण सेयरधनीका तर्फबाट संचालकमा निर्विरोध चयन भएका हुन्।

साधारणसभाबाट विष्णुप्रसाद नेपाल स्वतन्त्र विज्ञ संचालकमा नियुक्त भएका छन्। कम्पनीले कोरोना संक्रमणका बाबजुद पनि आर्थिक वर्ष २०७६/०७७ मा कुल बीमा शुल्क ८८ करोड ४३ लाख लाख १७ हजार रुपैयाँ संकलन गरेर ४ करोड ५६ लाख ७२ हजार खुद नाफा गरेको छ। बीमा कोषमा ६ करोड २३ लाख ७२ हजार संचित रहेको कम्पनीले जनाएको छ।