आर्थिकसँग सम्बन्धित पाँच वटा विधेयक राष्ट्रपतिबाट प्रमाणित, यस्ता छन् पाँच विधेयक


काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। उनले संघीय संसदको दुवै सदनबाट पारित भएको विधेयक सोमवार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकण गरेकी हुन्।

जसमा राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।

Sipradee
Sanima Bank
Riddisiddi Cement

त्यस्तै, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको छ।


Share this Story

   

Khadkadipak Kumar[ 2020-06-29 01:42:11 ]
नागरिकता बिधेक चाहि पास गर्ने कहिले?


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell