खतिवडाले प्रत्येक बजेटमा फेरे ब्रिफकेस, सुरुमा पहेँलो, त्यसपछि कालो, अहिले कलेजी रंगको


काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आजसमेत गरेर तीन वटा बजेट प्रस्तुत गरेका छन्।

उनले बजेट बोक्ने ब्रिफकेस भने हरेक पटक फेरेका छन्। पहिलो बजेट उनले पहेलो रंगको ब्रिफकेसमा हालेर संसद पुगेका थिए।

Sipradee
Sanima Bank
Riddisiddi Cement

दोस्रो बजेट कालो रंगको ब्रिफकेसमा हालेर लगेका थिए।

आजको तेस्रो बजेट भने कलेजी रंगको ब्रिफकेसमा हालेर लगेका छन्।


Share this Story

   

Prem Dahal[ 2020-05-28 10:30:26 ]
बजेत को रुप फेरिनु पर्यो नि।।।भुत्रओ हुन्छ बृफ्केश फेरियेर


Nabin Khadgi[ 2020-05-28 10:40:47 ]
Briefcase mai karod ko bill banaula ni feri.. lol


Nabin Khadgi[ 2020-05-28 10:41:35 ]
J vaya ni mask le nak chahi chopeko va hune. ;)


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell