काठमाडौंका सडकमा किटाणु मार्ने ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किँदै महानगर, तस्बीर समाचार




काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु गरेको छ।

महानगरले आज तीन वटा ट्यांकरमार्फत विभिन्न स्थानहरुमा स्प्रे छर्किएको हो। भोलिदेखि आठ ट्यांकरबाट स्प्रे छर्किने महानगरले जनाएको छ।

TaTa
Sanima Bank
Riddisiddi Cement

‘डिस्इन्फेक्टेन्ट स्प्रे’ले भाइरसलाई निश्क्रिय तथा नष्ट गर्ने गर्दछ।


Share this Story

   

काठमाडौंका सडकमा किटाणु मार्ने ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किँदै महानगर, तस्बीर समाचार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell