BIZMANDU
www.bizmandu.com

काठमाडौंका सडकमा किटाणु मार्ने ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किँदै महानगर, तस्बीर समाचार


Tata
GBIME

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु गरेको छ।

महानगरले आज तीन वटा ट्यांकरमार्फत विभिन्न स्थानहरुमा स्प्रे छर्किएको हो। भोलिदेखि आठ ट्यांकरबाट स्प्रे छर्किने महानगरले जनाएको छ।

‘डिस्इन्फेक्टेन्ट स्प्रे’ले भाइरसलाई निश्क्रिय तथा नष्ट गर्ने गर्दछ।