सरकारको कोरोना नियन्त्रण कोषमा धितोपत्र बोर्डको ५० लाख, सबै निकायलाई जम्मा गर्न अपिल





काठमाडौं। धितोपत्र बोर्डले सरकारले बनाएको “कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोष” मा ५० लाख रुपैयाँ सहयोग गरेको छ।

विश्वव्यापी महामारीको रुपमा द्रुतगतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा त्यसको रोकथाम एवं नियन्त्रणका लागि सरकारले कोष बनाएको छ।

बोर्डले सरकारी कोषमा पैसा जम्मा गर्न सरोकारवालाई पनि आग्रह गरेको छ।

TaTa
Sanima Bank
Riddisiddi Cement

बोर्डले पूँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सरकारी खातामा पैसा जम्मा गरिदिन भनेको हो।


Share this Story

   

सरकारको कोरोना नियन्त्रण कोषमा धितोपत्र बोर्डको ५० लाख, सबै निकायलाई जम्मा गर्न अपिल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell