सुन तोलामा ५ सयले बृद्धि हुँदै ७७ हजार रुपैयाँमा कारोबार, कोरोना प्रभावले बजार भने सुनसान




काठमाडौं। सोमबार नेपाली बजारमा पहेँलो धातु सुनको भाउ तोलाको ७७ हजार रुपैयाँ पुगको छ।

आइतबारको तुलनामा तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ७७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

TaTa
Sanima Bank
Riddisiddi Cement

आइतबार तोलाको ७६ हजार ५ सयमा कारोबार भएको सुनमा थोरै बृद्धि भएको हो।

चाँदीको भाउमा भने फेरबदल भएको छैन। सोमबार चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 


Share this Story

   

सुन तोलामा ५ सयले बृद्धि हुँदै ७७ हजार रुपैयाँमा कारोबार, कोरोना प्रभावले बजार भने सुनसान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell