सनराइज बैंकको डिजिएममा आरती राणा नियुक्त, ग्लोवलबाट भइन् बिदा, १७ बर्षको बैंकिङ करियर





काठमाडौं। ग्लोबल आइएमइ बैंकबाट आरती राणा सनराइज बैंक सरेकी छिन्। ग्लोबल आइएमइमा उनी सहायक महाप्रबन्धक (एजिएम) थिइन्। एक पद वढुवा भएर उनी  सनराइजमा गएकी हुन्।

सनराइजमा उनलाई नायव महाप्रबन्धक (डिजिएम) पद दिइएको छ। उनलाई ग्लोबल आइएमइ बैंकले बुधबार बिदाइसमेत गरेको छ।

राणाले ग्लोबलमा १२ बर्ष बिताएकी थिइन्। ग्लोबलका पूर्व सिइओ जनक शर्मा पौडेल सनराइज बैंकमा प्रमुख कार्यकारी भएपछि उच्च पदमा राणालाई लगिएको हो। राणा 'कर्पोरेट मार्केटिङ' मा अब्बल मानिन्छिन्। सनराइजले उच्च तहमा विभिन्न बैंकका कर्मचारीलाई पनि लैजान खोजिरहेको छ।

TATA
TVS
Sanima

एभरेष्ट बैंकबाट म्यानेजमेन्ट ट्रेनीका रुपमा बैंकिङ करियर सुरु गरेकी उनले त्यहाँ ५ बर्ष बिताएकी थिइन्। त्यसपछि उनी ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा छिरेकी थिइन्। उनले एसआइबिएम पुनेबाट एमबिए गरेकी छिन्। उनी तिहारपछि 'जोइन' गर्नेछिन्।


Share this Story

   

सनराइज बैंकको डिजिएममा आरती राणा नियुक्त, ग्लोवलबाट भइन् बिदा, १७ बर्षको बैंकिङ करियर को लागी २ प्रतिक्रिया(हरु)

Meena/Bhairaja Panday[ 2019-10-18 01:49:48 ]
Aarti is CEO material. Just a matter of time. Great golfer and an honest human being. We golfers celebrate in her upward movement. I am indebted to her for her care of me as a client in Global IME. Do I shift to Sunrise Bank now?

   हालसम्म ८२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ramu[ 2019-10-17 03:27:45 ]
ल बधाई छ कहिले कुन त कहिले कुन

   हालसम्म ७२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell