हिम इलेक्ट्रोनिक्सको इलेक्ट्रिक केटल, गुणस्तर स्टिलले बनेको खिया नलाग्ने

बिजमाण्डू
२०६९ पुष २ गते ००:०० | Dec 17, 2012

काठमाडौ । हिम इलेक्ट्रोनिक्सले इलेक्ट्रिकल केटल बजारमा ल्याएको छ । कम्पनीले गुणस्तरको प्रतिबद्धतालाई कायम गर्दै खिया नलाग्ने स्टिलले बनाएको केटल बजारमा  ल्याएको जनाएको छ । चौतर्फि घुमाएर चलाउन मिल्ने कर्डलेस कन्ट्रोल विशेषता रहेको केटलको पावरका लागि आधार भाग छुट्याएर राख्न मिल्ने तरिकाले डिजाइन गरिएको छ ।

Tata
GBIME
Nepal Life