एनबी बैंकले पनि सुरु गर्यो काभ्रेको कुशादेवीबाट शाखारहित बैकिङ्ग सेवा

२०६९ मंसिर १२ गते ००:००
एनबी बैंकले पनि सुरु गर्यो काभ्रेको कुशादेवीबाट शाखारहित बैकिङ्ग सेवा


काठमाडौं । एनबी बैंकले काभ्रेको कुशादेवीबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले पहिलो पटक शाखारहित सेवा सुरु गरेको हो । बैंकिङ सेवा पाउन नसकेका ग्रामीण क्षेत्रका स्थानीय वासिन्दालाई लक्षित गरी यो सेवा सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले शाखाको उद्घाटन गरे ।


Sunrise Bank
TATA
GBIME