विदेश जाने नेपालीको घटेन सास्ती, व्यवसायीले बढाए स्वास्थ्य परीक्षण शुल्क

बिजमाण्डू
२०६९ असार २७ गते ००:०० | Jul 11, 2012

काठमाडौ । विदेश जाने कामदारको स्वास्थ्य परीक्षण थप महँगो हुने भएको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघले यही साउनदेखि स्वास्थ्य परीक्षण शुल्क बढाउने भएको हो । महासंघले पुरुषका लागि स्वास्थ्य परीक्षण शुल्क २ हजार ९ सय ४० तोकेको छ भने महिलाका लागि ३ हजार १ सय तोेकेको छ । अहिले वैदेशिक रोजगारमा जाने कामदारले स्वास्थ्य परीक्षण शुल्क पुरुषका लागि २ हजार र महिलाका लागि २ हजार १ सय रहेको थियो ।

Tata
GBIME
Nepal Life