
मर्जरपछि बैंकको पुँजी ४० करोड पुग्ने छ । मर्जरपछि नयाँ बैंकको नाम ग्रामिण विकास बैंक नेपाल रहने छ ।
पूर्वााच मध्यमााचल मध्यपश्चिमााचल पश्चिमााचल र सुदूर पश्चिमााच ग्रामिण विकास बैंक गाभिन लागेका हुन् । नयाँ बैंकमा राष्ट्र बैंकको १० र सरकारको २५ प्रतिशत सेयर हुने छ । राष्ट्र बैंकले गाभिएपछि कम्पनीको चुक्ता पुँजी ५० करोड पुर् याउने योजना बनाएको छ ।
सम्झौतासँगै कम्पनीहरुको सम्पति तथा दायित्व मूल्यांकनको जिम्मा यसै साता दिइने स्रोतले बतायो । मूल्यांकनपछि कुन संस्थाको सेयर हैसियत कति हुने टुङ्गो लाग्ने छ । पाँचै कम्पनीमा नेपाल स्टकमा सुचीकृत छैनन् । गाभिएपछि कम्पनीलाई सुचिकृत गरिने स्रोतले जानकारी दियो ।