आइफोन ५ छ ? धन्दा नमान्नुहोस्, सिटीभी मोवाइलको दावी, नेपालमा पनिन चलाउन सकिन्छ



२०६९ असोज १५ गते ००:००
आइफोन ५ छ ? धन्दा नमान्नुहोस्, सिटीभी मोवाइलको दावी, नेपालमा पनिन चलाउन सकिन्छ


काठमाडौं । एप्पलको आइफोन–५मा नेपाल टेलिकम र एनसेलको सिम चलाउन सकिने भएको छ । ताम्राकार हाउसमा रहेको सिटीभी मोबाइलले दुवै सेवा प्रदायकको सिम चलाउन सकिने दावी गरेको हो । नेपालमा आइफोन–५ चलाउन सकिदैन भनिरहेका छन् तर हामीले टेलिकम र एनसेलको सीम चलाउन सकिने बनाउन सक्छौ, कम्पनीका प्रवन्ध निर्देशक एलिभ ग्लाईडरले भने । आइफोन–५ मा नानो सीम लाग्ने भएकोले नेपालमा चलाउन नसकिने समाचार प्रकासित भएको थियो । नेपालमा टेलिकम र एनसेलले नानो सिम प्रचलनमा ल्याएका छैनन् ।


Sunrise Bank
Tata
GBIME