हिम इलेक्ट्रोनिक्सले सिभिल मलमा सोरुम खोल्यो

बिजमाण्डू
२०६९ असोज ७ गते ००:०० | Sep 23, 2012

काठमाडौं । गोल्छा समूह अन्तर्गतको विद्युतीय सामाग्री बिक्रेता हिम इलेक्ट्रोनिक्सले राजधानीको सुन्धारास्थित सिभिल मलमा सोरुम खोलेको छ । कम्पनीले बजाजवल्र्ड, टाइम फ्याक्ट्री, हिमस्टार ग्यालरीका सोरुम खोलेको हो । यो सोरुममा बजाजा इलोक्ट्रोनिक्स सामाग्री, टाइमेक्स घडी र हिमस्टारका इलेक्ट्रिक सामाग्री राखिएका छन् । सोरुममा बजाजका ट्युब, बल्बm घरायसी सामाग्री राखिएका छन् ।

Tata
GBIME