नेपाल बैंकले सिभिल क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त

बिजमाण्डू
२०६९ असोज ४ गते ००:०० | Sep 20, 2012

काठमाडौं । नेपाल बैंक लिमिटेडले सिभिल क्यापिटल मार्केटलाई सेयर रजिस्ट्रार नियुक्त गरेको छ । अबबाट नेपाल बैंकको सेयर दाखिला खारेज, नामसारी सिभिल क्यापिटलबाट हुने छ । सेयरधनीले आफूसँग भएको सेयर सिभिल क्यापिटलमा गएर दाखिला गराउनु पर्ने छ । बैंकले असोज अन्तिम साता आफ्ना सेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकरण गराउँदै छ । ९ वर्षदेखि बैंकको सेयर कारोबार भएको छैन । बैंकमा सरकारको ४० प्रतिशत सेयर छ ।

Tata
GBIME
Nepal Life