कांग्रेसले ८ गतेका लागि बोलायो केन्द्रीय कार्यसमितिको बैठक, जिल्ला अधिवेशनको मिति तोक्ने

बिजमाण्डू
२०८३ मंसिर ४ गते ११:५१ | Nov 20, 2026
कांग्रेसले ८ गतेका लागि बोलायो केन्द्रीय कार्यसमितिको बैठक, जिल्ला अधिवेशनको मिति तोक्ने
गगन थापा

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले यही मंसिर ८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

GBIME
Tata

बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गर्ने नेताहरुले बताएका छन्। कांग्रेस सभापति गगन थापाले यसअघि सार्वजनिक रुपमा नै पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताइसकेका छन्।