काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरेर सोमबार पनि बिदा दिने घोषणा गरेको हो। छठ पर्व आजबाट सुरु भएको छ।
छठको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ। दोस्रो दिन ‘खरना’ गरिन्छ। तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ।
पछिल्लो समय मधेशबाट छठ पर्वको लागि बिदा माग हुँदै आएको थियो।











![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)