अमेरिकी डलरसँगै युरो र पाउण्ड स्टर्लिङको मूल्यमा वृद्धि, हङकङ डलरको भाउ स्थिर

बिजमाण्डू
२०८३ कात्तिक २४ गते ०७:२० | Nov 10, 2026
अमेरिकी डलरसँगै युरो र पाउण्ड स्टर्लिङको मूल्यमा वृद्धि, हङकङ डलरको भाउ स्थिर


काठमाडौं। अमेरिकी डलरसँगै युरो र पाउण्ड पनि बढ्दा मंगलबार सुनको मूल्य अझ बलियो भएको छ। अधिकांश विदेशी मुद्राको मूल्य बढ्दा हङकङ डलरको मूल्य भने स्थिर छ।

GBIME
Tata

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिदबिक्री दरमा सामान्य बढोत्तरी छ। मंगलबार १ डलरको खरिद दर १४९ रुपैयाँ ९९ पैसा र बिक्री दर १५० रुपैयाँ ५९  पैसा भएको छ। सोमबार खरिद दर १४९ रुपैयाँ ९६ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा थियो।

अन्तर्राष्ट्रिय बजारमा २४ घण्टामा सुनको मूल्य ६२.६० डलरले बढ्दै प्रति औंस ४१३०.८६ डलर भएको छ। चाँदी पनि १.८१ डलरले बलियो हुँदै प्रति औंस ५३.४८ डलर पुगेको छ।

युरोपियन युरोको खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसा भएको छ। सोमबार खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर २०१ रुपैयाँ २६ पैसा र बिक्री दर २०२ रुपैयाँ ७ पैसा भएको छ। सोमबार खरिद दर २०० रुपैयाँ २० पैसा र बिक्री दर २०१ रुपैयाँ १ पैसा थियो। स्वीस फ्रयांकको खरिद दर १८३ रुपैयाँ ३५ पैसा र बिक्री दर १८४ रुपैयाँ ८ पैसा भएको छ। सोमबार खरिद दर १८२ रुपैयाँ ७६ पैसा बिक्री दर १८३ रुपैयाँ ४९ पैसा थियो।

हङकङ डलरको मूल्य सोमबार कायममै स्थिर छ। खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २० पैसा छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११४९.९९१५०.५९
युरोपियन युरो११६७.८९१६८.५६
पाउण्ड स्टर्लिङ१२०१.२६२०२.०७
स्वीस फ्रयांक११८३.३५१८४.०८
अष्ट्रेलियन डलर११०३.५७१०३.९८
क्यानेडियन डलर११०६.५३१०६.९५
सिंगापुर डलर१११७.२०११७.६७
जापानी येन१०९.४९९.५३
चिनियाँ युआन१२२.४८२२.५७
साउदी रियाल१३९.९६४०.१२
कतारी रियाल१४१.१५४१.३१
थाइ भाट१४.४७४.४९
यूएई दिराम१४०.८४४१.००
मलेसियन रिंगिट१३६.९५३७.१०
साउथ कोरियन वोन१००११.१२११.१७
स्वीडिश क्रोनर११५.२७१५.३३
डेनिश क्रोनर१२२.४६२२.५५
हङकङ डलर११९.१३१९.२०
कुवेती दिनार१४८६.५९४८८.५३
बहरेन दिनार१३९७.६४३९९.२३
ओमानी रियाल१३८९.५७३९१.१३
स्रोत : नेपाल राष्ट्र बैंक