कांग्रेस महाधिवेशनमा मत माग्न व्यस्त उम्मेदवार, भृकुटीमण्डपदेखि दरबारमार्ग बन्यो चुनावमय

सुशील श्रेष्ठ
२०८३ असोज २१ गते १६:०६ | Oct 7, 2026
कांग्रेस महाधिवेशनमा मत माग्न व्यस्त उम्मेदवार, भृकुटीमण्डपदेखि दरबारमार्ग बन्यो चुनावमय

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएकाहरु मत माग्न व्यस्त छन्।

GBIME
Tata

भृकुटीमण्डपदेखि दरबारमार्गसम्म उम्मेदवार र उनीहरुका समर्थक मत मारिरहेका छन्।

कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८४० जनाको उम्मेदवारी परेको छ।