गुहेश्वरी फाइनान्सले ललितपुर महानगर-३ मा १७ करोडमा किन्यो जग्गा, आनाको कति?
बिजमाण्डू
२०८३ असोज २१ गते ११:०७ | Oct 7, 2026
काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १२ आना जग्गा करिब १७ करोडमा किनेको छ।
फाइनान्सले ललितपुर महानगरपालिका-३ मा १२ आना जग्गा १६ करोड ८४ लाख ९० हजार रुपैयाँमा किनेको हो। स्व: प्रयोजनका लागि मंगलबार जग्गा किनेको कम्पनीले जनाएको छ।