बलेफी हाइड्रोपावरले खोल्यो लगानी कम्पनी बीएचएल इन्भेष्टमेन्ट, अधिकृत पुँजी ५० करोड

बिजमाण्डू
२०८३ असोज १८ गते १३:३५ | Oct 4, 2026
बलेफी हाइड्रोपावरले खोल्यो लगानी कम्पनी बीएचएल इन्भेष्टमेन्ट, अधिकृत पुँजी ५० करोड
बलेफी हाइड्रोपावर


काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडले लगानीको उद्देश्य प्राप्तिका लागि भन्दै बीएचएल इन्भेष्टमेन्ट लिमिटेड खोलेको छ।

Vigo
GBIME
Tata

हाइड्रोपावरले ५० करोड अधिकृत पुँजी र २ करोड ५० लाख जारी पुँजीको कम्पनी खोलेको हो।

बीएचएल इन्भेष्टमेन्ट कम्पनीमा हाइड्रोपावरले २ करोड रुपैयाँ लगानी गर्न कबोल गरेकामा सेयर पुँजीबापत १ करोड रुपैयाँ भुक्तानी गरेको छ।