आँखुखोला जलविद्युत कम्पनीले अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड लगानी गर्ने

बिजमाण्डू
२०८३ असोज ८ गते ११:३२ | Sep 24, 2026
आँखुखोला जलविद्युत कम्पनीले अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड  लगानी गर्ने

काठमाडौं। आँखुखोला जलविद्युत कम्पनीले ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले धादिङ आँखुखोला हाइड्रो प्रालिले प्रवर्धन गर्न लागेको आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।