बाढी प्रभावितको राहतका लागि गुरु रिम्पोछेले सरकारलाई दिए १ करोड ५० लाख

बिजमाण्डू
२०८३ असोज १ गते १४:१० | Sep 17, 2026
बाढी प्रभावितको राहतका लागि गुरु रिम्पोछेले सरकारलाई दिए १ करोड ५० लाख


काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गुरु रिम्पोछेले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्।

Vigo
GBIME
Tata

गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिएको छ।

गुरु रिम्पोछेले मन्त्री पोखरेललाई आफ्नो पुस्तक ‘जोए अफ लाइफ’ पनि दिएका छन्।