रिलायन्स स्पिनिङ मिल्सको लाभांश घोषणा, सेयरधनीलाई ५७ करोड रुपैयाँ बाँड्ने

बिजमाण्डू
२०८३ भदौ ३० गते ११:०० | Sep 15, 2026
रिलायन्स स्पिनिङ मिल्सको लाभांश घोषणा, सेयरधनीलाई  ५७ करोड रुपैयाँ बाँड्ने


काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले लाभांश घोषणा गरेको छ। सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीले चुक्त्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत हुने ५७ करोड रुपैयाँ सेयरधनीलाई बाँड्ने भएको छ।

कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन्।