काठमाडौं। सर्वोत्तम पेन्ट्सले लाभांश घोषणा गरेको छ। आइतबार बसेको कम्पनी संचालन समितिको बैठकले सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले चुक्त्ता पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर (३ करोड ४० लाख रुपैयाँ) र कर प्रयोजनसहित १७ लाख ८९ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको साधारण सभाले पारित गरेसँगै उक्त्त लाभांश सेयरधनीले पाउनेछन्।










