नवनियुक्त उद्योगमन्त्री साहले गरे पदबहाली, मन्त्रालयको ढोकामा ढोगेर कार्यकक्षमा प्रवेश

बिजमाण्डू
२०८३ भदौ २५ गते १९:५१ | Sep 10, 2026
नवनियुक्त उद्योगमन्त्री साहले गरे पदबहाली, मन्त्रालयको ढोकामा ढोगेर कार्यकक्षमा प्रवेश

काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदबहाली गरेका छन्। उनले बिहीबार साँझ सिंहदरबार पुगेर पदबहाली गरेका हुन्।

Vigo
GBIME
Tata

उनी ढोकामा ढोगेर मन्त्रालय प्रवेश गरेका थिए। उनी बिहीबार मन्त्री नियुक्त भएका हुन्।