नेपाल जग्गा तथा आवास विकास महासंघले बाढीपीडितको राहतका लागि सरकारलाई दियो ३१ लाख

बिजमाण्डू
२०८३ भदौ २५ गते १०:५७ | Sep 10, 2026
नेपाल जग्गा तथा आवास विकास महासंघले बाढीपीडितको राहतका लागि सरकारलाई दियो ३१ लाख


काठमाडौं। नेपाल जग्गा तथा आवास विकास महासंघले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ३१ लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

महासंघले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

अध्यक्ष विष्णुप्रसाद घिमिरेको नेतृत्वमा महासंघको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रहयोग रकमको चेक हस्तान्तरण गरेको छ।