महालक्ष्मी विकास बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो ५१ लाख



बिजमाण्डू
२०८३ भदौ १९ गते ११:०८ | Sep 4, 2026
महालक्ष्मी विकास बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो ५१ लाख


काठमाडौं। महालक्ष्मी विकास बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारलाई ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गरेको हो। यो सहयोग रकममा बैंकका कर्मचारीले एक दिनको पारिश्रमिक योगदान गरेका छन्।