सांसदले उठाएका प्रश्नमा जवाफ दिन मन्त्रीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष दाहालको रुलिङ



बिजमाण्डू
२०८३ असार १७ गते १६:०९ | Jul 1, 2026
सांसदले उठाएका प्रश्नमा जवाफ दिन मन्त्रीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष दाहालको रुलिङ

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष दाहालले सरकारलाई रुलिङ गरेका हुन्।

‘राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु,’ दाहालले भने।