काठमाडौं। कुमारी बैंकका ग्राहकले ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंकका ग्राहकले अस्पतालबाट प्रदान गरिने सेवा तथा औषधिमा १०% सम्म छुट पाउने भएका हुन्।
यस सम्बन्धमा बैंकले अस्पतालसँग सम्झौता गरेको छ।