काठमाडौं। सरकारले महिलाले नेतृत्व गरेको उद्योमलाइ बजारमुखी बनाउने भएको छ।
नीति तथा कार्यक्रममार्फत सरकारले महिला उद्योमशीलता विकास रणनीति तर्जुमा गर्ने जनाएको हो।
त्यस्तै, हल्का उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि रोजगारी आबद्ध उत्पादन क्षेत्र विकास गर्ने सरकारको योजना रहेको छ।










