भारतीय अभिनेता सञ्जय दत्तले गरे पशुपतिनाथ मन्दिरको दर्शन, आजै स्वदेश फर्किने



प्रवीण रानाभाट
२०८२ पुष २५ गते १५:०७ | Jan 9, 2026
भारतीय अभिनेता सञ्जय दत्तले गरे पशुपतिनाथ मन्दिरको दर्शन, आजै स्वदेश फर्किने


काठमाडौं। भारतीय अभिनेता तथा चलचित्र निर्माता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। दत्तले शुक्रबार अपराह्‍न पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।

Tata
GBIME

उनलाई पशुपतिनाथमा स्वागत गर्न ठूलो भीड लागेको थियो।

उनी एक होटलको क्यासिनो उद्घाटन गर्न नेपाल आएका थिए। उनी बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्।

अभिनेता दत्त शुक्रबार स्वदेश फर्किनेछन्।