खतिवडाले प्रत्येक बजेटमा फेरे ब्रिफकेस, सुरुमा पहेँलो, त्यसपछि कालो, अहिले कलेजी रंगको

बिजमाण्डू
२०७७ जेठ १५ गते १६:०६ | May 28, 2020

Tata
GBIME

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आजसमेत गरेर तीन वटा बजेट प्रस्तुत गरेका छन्।

उनले बजेट बोक्ने ब्रिफकेस भने हरेक पटक फेरेका छन्। पहिलो बजेट उनले पहेलो रंगको ब्रिफकेसमा हालेर संसद पुगेका थिए।

दोस्रो बजेट कालो रंगको ब्रिफकेसमा हालेर लगेका थिए।

आजको तेस्रो बजेट भने कलेजी रंगको ब्रिफकेसमा हालेर लगेका छन्।