सेञ्चुरी बैंकले आफ्ना कर्मचारीको कोभिड १९ बीमा गरायो

बिजमाण्डू
२०७७ जेठ ९ गते १५:५३ | May 22, 2020


काठमाडौं। सेञ्चुरी कमर्सीयल बैंकले आफ्ना कर्मचारी सबैको बीमा गराएको छ।

Tata
GBIME

बैंकले विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोभिड १९ को संभावित संक्रमण विरुद्ध कर्मचारीलाई आर्थिक सुरक्षा दिन बीमा गराएको हो।

बैंकले कोभिड १९ बीमा गरिदिएको हो।