माछापुच्छ्रे बैंकको सञ्चालकमा सिग्देल चयन, रिक्त पदमा नियुक्त

बिजमाण्डू
२०७६ कात्तिक १५ गते ०८:४७ | Nov 1, 2019
माछापुच्छ्रे बैंकको सञ्चालकमा सिग्देल चयन, रिक्त पदमा नियुक्त


काठमाडौं। माछापुच्छ्रे बैंकले हरिभक्त सिग्देललाई सञ्चालक समिति सदस्यमा चयन गरेको छ।

Tata
GBIME

बैंकको सञ्चालक समिति बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालकमा सिग्देललाई चयन गरेको हो।

सिग्देलसँग सरकारी तथा निजी क्षेत्रमा बसेर काम गरेको लामो अनुभव छ।