आजको विदेशी मुद्राको विनिमय दर : अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य कति?

बिजमाण्डू
२०८२ असार ८ गते ०७:२७ | Jun 22, 2025
आजको विदेशी मुद्राको विनिमय दर : अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य कति?
Photo : AFP

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ २४ पैसा र बिक्री दर १३८ रुपैयाँ ८४ पैसा भएको छ।

Tata
GBIME

त्यस्तै युरोपियन युरोको खरिद दर १५९ रुपैयाँ २० पैसा र बिक्री दर १५९ रुपैयाँ ८९ पैसा छ। पाउण्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ ५१ पैसा र बिक्री दर १८७ रुपैयाँ ३२ पैसा भएको छ।

आज स्वीस फ्रयांक घटेर खरिद दर १६९ रुपैयाँ ७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसा भएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (शुक्रबार)बिक्री दर (आज)बिक्री दर (शुक्रबार)
अमेरिकी डलर१३८.२४१३८.४६१३८.८४१३९.०६
युरोपियन युरो१५९.२०१५९.००१५९.८९१५९.६९
बेलायती पाउन्ड स्टर्लिङ१८६.५११८६.०४१८७.३२१८६.८५
स्वीस फ्रयांक१६९.०७१६९.३५१६९.८०१७०.०८
अष्ट्रेलियन डलर८९.६४८९.६०९०.०३८९.९९
क्यानेडियन डलर१००.८६१०१.०३१०१.३०१०१.४७
सिंगापुर डलर१०७.५८१०७.५११०८.०५१०७.९८
जापानी येन१०९.५०९.५१९.५४९.५५
चिनियाँ युआन१९.२५१९.२६१९.३४१९.३५
साउदी अरेबियन रियाल३६.८४३६.९३७.००३७.०६
कतारी रियाल३७.९२३७.९८३८.०९३८.१५
थाइ भाट४.२२४.२२४.२४४.२४
यूएई दिराम३७.६४३७.७३७.८१३७.८७
मलेसियन रिंगेट३२.५१३२.५३२.६५३२.६४
कोरियन वोन१००१०.१०१०.०३१०.१५१०.०७
स्वीडिश क्रोनर१४.३२१४.३६१४.३८१४.४३
डेनिश क्रोनर२१.३४२१.३२२१.४३२१.४१
हङकङ डलर१७.६११७.६४१७.६९१७.७१
कुवेती दिनार४५१.४०४५१.९५४५३.३६४५३.९१
बहरेन दिनार३६६.५४३६७.०७३६८.१३३६८.६६
ओमानी रियाल३५९.०४३५९.६१३६०.६०३६१.१७