हिमालयन रि-इन्स्योरेन्सको नाफा ६.२५ प्रतिशतले वृद्धि, नौ महिनाको मुनाफा एक अर्ब नजिक

बिजमाण्डू
२०८२ बैशाख ३१ गते ११:२५ | May 14, 2025
हिमालयन रि-इन्स्योरेन्सको नाफा ६.२५ प्रतिशतले वृद्धि, नौ महिनाको मुनाफा एक अर्ब नजिक

काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सले ९८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ।

Tata
GBIME

इन्स्योरेन्सले चालु आर्थिक वर्ष ९ महिनामा आर्जन गरेको मुनाफा पोहोर सोही अवधिको तुलनामा ६.२५ प्रतिशत धेरै हो।

कम्पनीले गत वर्ष चैतसम्म ९३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो। व्यवसाय सुधार हुँदा कम्पनीको नाफा वृद्धि भएको हो।

हिमालयन रि-इन्स्योरेन्सको दुई आर्थिक वर्ष ९ महिनाको वित्तीय विवरण

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (रु हजारमा)१०४०००००१०४०००००
सेयर प्रिमियम (रु हजारमा)३१२२७०६३१२२७०६
खुद प्रिमियम (रु हजारमा)४१८०९०९३४९०९३३१९.७६
लगानी तथा ब्याज आम्दानी (रु हजारमा)९१४१७०७६७२४११९.१५
कुल आम्दानी (रु हजारमा)५२०२६६२४२७२९९२२१.७६
कुल खर्च (रु हजारमा)३७१७३२४२९८०९२२२४.७
खुद नाफा (रु हजारमा)९८९३०४९३११०८६.२५
प्रति सेयर आम्दानी (रुपैयाँ)१२.५३
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१६१.२४